Skip to main content

Air cooled engine vs oil cooled vs liquid cooled engine (नेपालीमा)

१) Air cooled engine (हावा को माध्यम बाट चिस्याउने इन्जिन)


सामान्यतया हावाको सहायताबाट इन्जिन लाई चिसो बनाउने प्रणाली भयको इन्जिन लाई air cooled engine भनिन्छ।

प्राय यो खालको इन्जिनमा इन्जिनको वरिपरि fins haru राखिएको हुन्छ जसको मद्दतबाट हावालाई त्यस fins मा एकछिन रोकिए जस्तो अवस्थामा सर्कुलेसन गराएर इन्जिन बाट उत्पन्न भएको heat लाई नियंत्रण गरिन्छ। यो सम्पूर्ण combustion इन्जिन भयको बाएकहरूमा प्रयोग गरिएको हुन्छ। यस इन्जिनमा हावालाई combustion chamber वरिपरिको fins हरुमा circulate गराएर इन्जिन लाई चिसो बनाइन्छ।

यो खालको बाइक विशेष गरेर सहरी क्षेत्रमा हिड्ने धरै high rev range नभएको, बिस्तारै चलाउने खालको हुन्छ। यो बाइक को इन्जिन सजिलो तरिकाले बनेको हुँदा जुनकुनै मेकानिक ले पनि बनाउन सक्छ। सर्विसिङ गर्दा पनि सस्तो पर्न जान्छ। खास गरी एयर cooled इन्जिन बाट उत्पन्न भएको समुर्ण heat मध्य ४४% exaust बाट निस्कन्छ ,१२% मात्रै इन्जिन fins बाट र ८,% जति engile oil ma transfer हुन्छ भने बाँकी रहेको प्रतिशत engine काे लागि आबस्यक heat हो।





२) Air & oil cooled engine
 
सामान्यतः बाइकको इन्जिन सक्रिय अवस्थामा रहेको बेलामा इन्जिनले ताप उत्पन्न गर्दछ सो तापक्रम इन्जिनमा हुने sparking,  पिस्टन मा भयको घर्षण आदि इत्यादि कारणले गर्दा उत्पन्न हुन्छ। उक्त heat एउटा सीमा भित्र रहे सम्म मात्र इन्जिन ले राम्रो सँग काम गर्न सक्छ तसर्थ उक्त तापक्रमलाई overheat हुन नदिनको लागि इन्जिनको mobil लाई एउटा पाइपको माध्यमबाट radiator मा पठाई हावाको माध्यमबाट चिसो बनाई पुन अर्को पाइपको सहायता बात इन्जिन मा पुर्याई चिसो बनाइन्छ। 
Air oil cooler इन्जिन मा air cooled इन्जिन जस्तै fins pani हुन्छ जसले air cooled इन्जिन को कम गर्छ भने oil cooled ko lagi एउटा सानो radiator दिएको हुन्छ जसमा एउटा पाइपलइनबाट तातो mobil जान्छ र अर्को पाइपबाट radiator मा चिसो भयको mobil पुन इन्जिन मा आउँछ। Oil cooled engine ma engine bata दुई ओटा पाइप हरु radiator मा जोडिएको हुन्छ जसले इन्जिन बढी तातो हुन लाग्यो भने इन्जिनको mobil लाई radiator मा पठाउँछ र हावाको माध्यमबाट उक्त mobil लाई radiator मा चिसो बनाएर पुन इन्जिनमा पठाइन्छ जसले इन्जिनको तापक्रमलाई नियंत्रण गर्छ यो प्रक्रिया निरन्तर चलिरहन्छ।
प्राय यो खालको technology आजकल केही performance बाइक हरुमा देख्न सकिन्छ । Air cooled भन्दा high rev range हुने छिटो गतिमा aggressive throttle दिँदा पनि इन्जिन धरै heat नहुँने हुँदा बजेट थोरै हुने तर अलि बढी expectations भयको व्यक्तिको रोजाइमा पर्छ।  
पहाडी उकालोमा कच्ची सडकमा engine धरै heat हुने हुँदा यो technology ले मद्दत गर्दछ। यो प्रणाली राम्रो संग काम गर्नको लागि गति अलिक छिटो र निरन्तर radiator मा हावा लगिरख्नु पर्छ।
Oil cooled engine air cooled engine भन्दा केही hight performance का साथै केही महँगो पनि हुन्छ ।




३) liquid cooled engine
धुनिक समयमा ग्राहकको माग अनुसार उचस्तरिय क्षमता भएको engine हो liquid cooled engine।
यस इन्जिनमा engine लाई चिसो बनाउन कुनै fins हुँदैन नत हावाको प्रयोग हुन्छ। यो इन्जिन air र oil cooled Vanda एकदम फरक हुन्छ।यस इन्जिन मा ठूलो गाडीहरुको जस्तै coolant को प्रयोग हुन्छ ।

यो इन्जिनको सिस्टमको कुरा गर्दा बैंकलाई high RPM मा पनि overheat हुन नदिनको लागि हो । यस सिस्टममा इन्जिन लाई चिस्याउने एउटा ठूलो radiator राखिएको हुन्छ जसमा coolent राख्नु पर्छ त्यो coolant लागि चिस्याउने एउटा fan पङ्खा को प्रयोग गरिन्छ उक्त coolant इन्जिनको भित्री भाग पिस्टन हुँदै घुमेर आएको हुन्छ जसले engine सक्रिय भयको अवस्थामा निरन्तर रूपमा इन्जिनको पिस्टन हुँदै घुमेर इन्जिनको heat absorbe गरेर radiator मा जान्छ
उक्त coolant लाई radiator fan ko सहायता बाट पुन चिसो बनाइन्छ र पुन इन्जिन मा प्रवाह गराइन्छ। Liquid cooled engine मा कुनै fins हुँदैन engine समतल हुन्छ।
 
Liquid cooled engine प्राय high end performance बाइक मा प्रयोग गरिन्छ जुन बाइकको RPM ekdam बढी हुन्छ। जसले extreme weather extreme offroad उकालो ओरालो सब्बैमा जाने क्षमता राख्छ। उच्च स्तरीय बाइक जस्तै ktm , crossfire, bmw , बाइक मा liquid cooled engine हुन्छ। यो प्रणाली प्रयोग भयको बाइक एकदम महँगो हुन्छ अनि जसलाई maintain गर्न निकै खर्च हुन्छ। यसको coolant बेला बेलामा फेर्नु पर्छ। सर्विस पनि local mechanic ko ma हुँदैन।


यदि यस पोस्ट सम्बन्धी केही पनि सुझाव हरु छन् भने कृपया कमेन्ट गर्नुहोला धन्यवाद।

Comments

Popular posts from this blog

नेपालमा २०२० मा ट्राफिक नियम विपरीत गर्न नहुने सवारी मोडिफिकेसन

 प्रदीप थापा, बागलुङ उपल्लचौर आजकल विशेष गरेर युवाहरुले कुनै पनि कम्पनीको बाइक किनेपछि आफ्नो इच्छा अनुसार बाएकको स्वरूप रंग ध्वनि  हरुलाई परिवर्तन गर्ने गरेको पाइन्छ। जसकारण आफूलाई मनोरञ्जन भएपनि त्यस मोडिफिकेसन को कारणले वातावरण, पैदयात्रीलाई,शान्ति सुरक्षामा ट्राफिक नियमको उल्लंघन गरिरहेको हुन्छ।  साथै यसको कारणले आफू पनि जरिवानामा तथा जेल नै चलन हुने र ५०० देखि ५००० सम्म जरिवाना लाग्न सक्छ। तसर्थ बेलैमा निम्न यी सब मोडिफिकेसन हरु नगर्न वा गरेको भए पनि सुधार गर्न जरुरी छ। नेपालमा २०२० मा गर्न नहुने मोडिफिकेसन निम्न छन। १) सवारी स्वरूप नै परिवर्तन हुने गरि गरिएको मोडिफिकेसन  विशेष गरेर यो मोडिफिकेसन नेपालमा युवाहरुले आफ्नो बाइक को chassis number नैं मेटिने अथवा chassis नैं परीवर्तन गरेर नयाँ स्वरूप दिने गरेको पाइन्छ तर यसो गर्दा साधनको ब्लु बुकमा समेटिएको जानकारी भन्दा फरक हुन जान्छ जसकारण त्यस साधनलाई ट्राफिक नियम अनुसार चोरीको साधनको दर्जा दिइन्छ।साथै कुनै पनि साधनको बिक्री गर्नु पूर्व त्यस साधनको सम्पूर्ण सुरक्षा मापदण्ड जाँच गरेर मात्र पास गरिन्छ तसर्थ यस्त...

Top 3 adventure bikes under 10 lakh in Nepal in 2020

 1) royal Enfield Himalayan 411 Royal Enfield Himalayan is one of the value for money  bike in Nepal for touring and adventure enthusiastic. This bike can go almost everywhere like highway,offroad(not Enduro type). On this bike you can cruise 100km/hr without feeling any kind of fear. Dual channel abs with switchable function on rear wheel is make the bike more safer and premium.  Specifications: Type  Adventure Cruiser  Displacement  411 cc  Mileage  40 km/l  Max. Power  24.50 bhp @ 6500 rpm  Max. Torque  32 Nm @ 4250 rpm  Top Speed  120 km/h  No. of gears  5  Fuel Capacity  15 liters  Weight  182 kg  Ground Clearance  220 mm Price: Royal Enfield Himalayan price in Nepal is  Rs 6,25,000. RE Himalayan (Sleet Edition) price in Nepal is  Rs 6,21,000 2) Benelli TRK 251 This bike  is elder brother of TRK 502. The design of this bike has derive from trk 502. This bike...