Skip to main content

Posts

Showing posts from October, 2020

Creations by sasim wd Welcome to Baglung - The Next Destination

Carburetor vs Fuel injection (नेपालीमा)

प्रदीप थापा उपल्लाचौर सामन्यतया आजकल बाइक हरुमा carburator र fuel injection सिस्टम जडान गरिएको हुन्छ। हुनत दुवै को काम पेट्रोल लाई स्पार्क combustion chamber मा air र पेट्रोल supply  गर्ने हो जहाँ पेट्रोल burn हुन्छ।  आज हामी यसै विषयमा रहेर कुरा कानी गर्नेछौ। Carburetor भनेको केहो ? यसले कसरी काम गर्छ? संक्षेपमा बुझ्नु पर्दा पेट्रोल ट्यांक को पेट्रोल लाई इन्जिनको engition सम्म वा burning point सम्म पुर्याउने र पेट्रोल र हावाको mixer गर्ने एउटा  मेसिन हो। Carburetor मा विशेष गरेर throtal oepning valve हुन्छ जुन बाइकको accelerator सँग सम्बन्धित हुन्छ जति accelerate गर्यो उतिनै valve खुल्ने र बन्द हुने गर्छ। Carburator मा २ ओटा valve हरु हुन्छ्न एउटा valve le petrol र अर्को valve ले हावा लाई supply गर्छ र हावा र पेट्रोलको सही ratio मा mixer गरी ignition मा पठाई burn गराउँछ। Carburator पुरानो तथा सरल सिदान्त अनुसार काम गर्दछ जसलाई एकटक हावा र पेट्रोल को mix up lai tune गर्नुपर्छ।एकपटक tune गरेपछि यसले निरन्तर काम दिन्छ। Carburetor ko फाइदा र बेफाइदाहरु Carburetor maintain गर...