प्रदीप थापा उपल्लाचौर
Carburetor भनेको केहो ? यसले कसरी काम गर्छ?
संक्षेपमा बुझ्नु पर्दा पेट्रोल ट्यांक को पेट्रोल लाई इन्जिनको engition सम्म वा burning point सम्म पुर्याउने र पेट्रोल र हावाको mixer गर्ने एउटा मेसिन हो। Carburetor मा विशेष गरेर throtal oepning valve हुन्छ जुन बाइकको accelerator सँग सम्बन्धित हुन्छ जति accelerate गर्यो उतिनै valve खुल्ने र बन्द हुने गर्छ। Carburator मा २ ओटा valve हरु हुन्छ्न एउटा valve le petrol र अर्को valve ले हावा लाई supply गर्छ र हावा र पेट्रोलको सही ratio मा mixer गरी ignition मा पठाई burn गराउँछ।
Carburator पुरानो तथा सरल सिदान्त अनुसार काम गर्दछ जसलाई एकटक हावा र पेट्रोल को mix up lai tune गर्नुपर्छ।एकपटक tune गरेपछि यसले निरन्तर काम दिन्छ।
Carburetor ko फाइदा र बेफाइदाहरु
Carburetor maintain गर्न को लागि सजिलो र सस्तो पर्न जान्छ।
Carburetor सरल तरीका ले बनेको हुँदा धरै जसो लोकल मेकानिक ले पनि मर्मत गर्न सक्छ।
Carburetor भयको बाइक सस्तो हुन्छ।
यसको बेफाइदा को कुरा गर्नु पर्दा,
Carburetor ले पहाडी इलाका जस्तै अक्सिजन कम भयको ठाउँमा राम्रो संग fuel pass गर्न सक्दैन।
चिसो ठाउँमा वा जाडो मौसममा स्टार्ट हुन पनि गारो हुन्छं।
Carburetor भयको बाइक Fuel injection भयको जस्तो throtal response पनि हुँदैन।
Fuel injection सिस्टम भनेको के हो? यसले कसरी काम गर्दछ?
यो technology आधुनीक समयको advance technology हो। Fuel injection सिस्टम computerize technology बाट प्रभावित ECU हो।
Fi ले बाइक को throtal opending र close हुँदा engine को RPM कति हुन्छ र त्यसको लागि कति fuel आबस्यक हुन्छ त्यति fuel burn हुनको लागि pump गर्दछ।
Fuel injection मा मुख्य गरेर ECU fuel pump, fuel injector throtal body हुन्छ। कुनै पनि FI भयको बाइक स्टार्ट गर्दा fuel pump ko sound आउँछ । Fuel pump ले ट्यांक बाट fuel लाई fuel injector मा pump गर्छ fuel injector ले fuel लाई throtal body मा supply गर्छ। Throtal body ma २ ओटा sensor हुन्छ throtal position र oxygen sensor । Throtal body मा air र fuel को perfect ratio mix गरेर स्पार्क combustion मा burn गरिन्छ। यो सम्पूर्ण कार्य computerize ECU बाट निर्देशन गरिन्छ।
यसका फाइदा तथा बेफाइदा
Fi vayako बाइकमा throtal response एकदम राम्रो हुन्छ।
चिसो मौसम तथा oxygen level कम भयको ठाउँमा सजिलै स्टार्ट हुने तथा बेला बेलामा स्टार्ट बन्द नहुने।
छिटो acceleration चाहने को लागि उपयुक्त।
Mileage पनि राम्रो हुने।
बेफाइदा को कुरा गर्दा
FI engine मा धरै components हुने भएकाले यो महँगो हुन्छ।
Fi को पार्ट्स हरु सजिलै उपलब्ध हुँदैन र महँगो हुन्छ।
जो कोहीले मर्मत पनि गर्न गाह्रो हुन्छ।



Comments
Post a Comment