प्रदीप थापा, बागलुङ उपल्लचौर आजकल विशेष गरेर युवाहरुले कुनै पनि कम्पनीको बाइक किनेपछि आफ्नो इच्छा अनुसार बाएकको स्वरूप रंग ध्वनि हरुलाई परिवर्तन गर्ने गरेको पाइन्छ। जसकारण आफूलाई मनोरञ्जन भएपनि त्यस मोडिफिकेसन को कारणले वातावरण, पैदयात्रीलाई,शान्ति सुरक्षामा ट्राफिक नियमको उल्लंघन गरिरहेको हुन्छ। साथै यसको कारणले आफू पनि जरिवानामा तथा जेल नै चलन हुने र ५०० देखि ५००० सम्म जरिवाना लाग्न सक्छ। तसर्थ बेलैमा निम्न यी सब मोडिफिकेसन हरु नगर्न वा गरेको भए पनि सुधार गर्न जरुरी छ। नेपालमा २०२० मा गर्न नहुने मोडिफिकेसन निम्न छन। १) सवारी स्वरूप नै परिवर्तन हुने गरि गरिएको मोडिफिकेसन विशेष गरेर यो मोडिफिकेसन नेपालमा युवाहरुले आफ्नो बाइक को chassis number नैं मेटिने अथवा chassis नैं परीवर्तन गरेर नयाँ स्वरूप दिने गरेको पाइन्छ तर यसो गर्दा साधनको ब्लु बुकमा समेटिएको जानकारी भन्दा फरक हुन जान्छ जसकारण त्यस साधनलाई ट्राफिक नियम अनुसार चोरीको साधनको दर्जा दिइन्छ।साथै कुनै पनि साधनको बिक्री गर्नु पूर्व त्यस साधनको सम्पूर्ण सुरक्षा मापदण्ड जाँच गरेर मात्र पास गरिन्छ तसर्थ यस्त...
All about automotive information. You can say any questions regarding auto mobiles
Comments
Post a Comment