प्रदीप थापा, बागलुङ उपल्लाचौर
* Slipper clutch भनेको के हो?
आधुनिक समय सापेक्ष सँगै बाइक हरुमा पनि विभिन्न परिमार्जन हुँदै आएको छ। विभिन्न अनुसन्धान र प्रयोग गर्दै बाइकमा विभिन्न features हरू थप हुँदै आएको पाइन्छ।
यी विशेषता मध्य हो slipper clutch ।
Slipper clutch vaneko सामान्य भाषामा बुझ्नु पर्दा गुडिरहेको बाइकको इन्जिन मा हुने एउटा ECU technology हो जसले बाइक को gear aggressive downshift गर्दा engine मा हुने घर्षणको कारण पछिल्लो चक्का बन्द वा लक हुन दिँदैन जसले बाइकको पछाडिको टायर चिप्लिदैन।
यानिकी slipper clutch ले इन्जिन को RPM lai gear downshift संगै rev match गर्छ। सामान्य अवस्थामा gear down गर्दा clutch दबाएर ६-५-४-३-२-१ गर्दै गरिन्छ उक्त अवस्थामा slipper clutch को काम हुँदैन तर कारणवस कुनै अवस्थामा बाइकलाई एकदम छिटो रोक्नु पर्यो भने slipper clutch vayako बाइकमा सिधै cluth दबाए पछि ६_४ वा जति आबस्यक हुन्छ त्यति सिदै down गर्न मिल्छ किनकि slipper clutch ले इन्जिन breaking सँगै RPM पनि match गर्दछ जसकारण बाइकको पछिको टायर लक भएर चिप्लिने हुँदैन।
Slipper clutch ले कसरी काम गर्छ?
बाइक हरुमा सधैं multiplate wet clutch प्रयोग हुन्छ। Clutch को मुख्य काम भनेको गियर लाई crank shaft सँग जोड्ने र छुट्याउने हो। Slipper clutch ले यदि इन्जिनको RPM सँग बाइकको पछाडिको टायर को RPM match नगर्दा उत्पन्न हुने back torque इन्जिन मै slipped गरेर observe गर्छ र पछाडि रहेको टायर लक हुन दिँदैन। यो features ले सुरक्षा लाई एकदम वृद्धि गर्दछ। यदि कुनै पनि बाइक १०० किमी प्रतिघण्टा भन्दा माथि कुदिरहेको बेला एक्कासी २वा ३ पटक downshift गर्नु पर्दा slipper clutch उपयोगी हुन्छ।
Slipper clutch भयको बाइक एकदम सुरक्षित हुन्छ तर यो बाइक एकदम महँगो हुन्छ र जो कोही मेकानिक ले बनाउन सक्दैन।
नेपालमा ktm duke 250, apache rtr 2004v,duke 390/rc390 , dominar 400 आदि बाइक हरुमा slipper clutch उपलब्ध छ।


Comments
Post a Comment