Skip to main content

Posts

Creations by sasim wd Welcome to Baglung - The Next Destination

Recent posts

Carburetor vs Fuel injection (नेपालीमा)

प्रदीप थापा उपल्लाचौर सामन्यतया आजकल बाइक हरुमा carburator र fuel injection सिस्टम जडान गरिएको हुन्छ। हुनत दुवै को काम पेट्रोल लाई स्पार्क combustion chamber मा air र पेट्रोल supply  गर्ने हो जहाँ पेट्रोल burn हुन्छ।  आज हामी यसै विषयमा रहेर कुरा कानी गर्नेछौ। Carburetor भनेको केहो ? यसले कसरी काम गर्छ? संक्षेपमा बुझ्नु पर्दा पेट्रोल ट्यांक को पेट्रोल लाई इन्जिनको engition सम्म वा burning point सम्म पुर्याउने र पेट्रोल र हावाको mixer गर्ने एउटा  मेसिन हो। Carburetor मा विशेष गरेर throtal oepning valve हुन्छ जुन बाइकको accelerator सँग सम्बन्धित हुन्छ जति accelerate गर्यो उतिनै valve खुल्ने र बन्द हुने गर्छ। Carburator मा २ ओटा valve हरु हुन्छ्न एउटा valve le petrol र अर्को valve ले हावा लाई supply गर्छ र हावा र पेट्रोलको सही ratio मा mixer गरी ignition मा पठाई burn गराउँछ। Carburator पुरानो तथा सरल सिदान्त अनुसार काम गर्दछ जसलाई एकटक हावा र पेट्रोल को mix up lai tune गर्नुपर्छ।एकपटक tune गरेपछि यसले निरन्तर काम दिन्छ। Carburetor ko फाइदा र बेफाइदाहरु Carburetor maintain गर...

Slipper clutch भनेको के हो?

प्रदीप थापा, बागलुङ उपल्लाचौर * Slipper clutch भनेको के हो? आधुनिक समय सापेक्ष सँगै बाइक हरुमा पनि विभिन्न परिमार्जन हुँदै आएको छ। विभिन्न अनुसन्धान र प्रयोग गर्दै बाइकमा  विभिन्न features हरू थप हुँदै आएको पाइन्छ। यी विशेषता मध्य हो slipper clutch । Slipper clutch vaneko सामान्य भाषामा बुझ्नु पर्दा गुडिरहेको बाइकको इन्जिन मा हुने एउटा ECU technology हो जसले बाइक को gear aggressive downshift गर्दा engine मा हुने घर्षणको कारण पछिल्लो चक्का बन्द वा लक हुन दिँदैन जसले बाइकको पछाडिको टायर चिप्लिदैन। यानिकी slipper clutch ले इन्जिन को RPM lai gear downshift संगै rev match गर्छ। सामान्य अवस्थामा gear down गर्दा clutch दबाएर ६-५-४-३-२-१ गर्दै गरिन्छ उक्त अवस्थामा slipper clutch को काम हुँदैन तर कारणवस कुनै अवस्थामा बाइकलाई एकदम छिटो रोक्नु पर्यो भने slipper clutch vayako बाइकमा सिधै cluth दबाए पछि ६_४ वा जति आबस्यक हुन्छ त्यति सिदै down गर्न मिल्छ किनकि slipper clutch ले इन्जिन breaking सँगै RPM पनि match गर्दछ जसकारण बाइकको पछिको टायर लक भएर चिप्लिने हुँदैन।  Slipper clutch ले कसरी...

Air cooled engine vs oil cooled vs liquid cooled engine (नेपालीमा)

१) Air  cooled engine (हावा को माध्यम बाट चिस्याउने इन्जिन) सामान्यतया हावाको सहायताबाट इन्जिन लाई चिसो बनाउने प्रणाली भयको इन्जिन लाई air cooled engine भनिन्छ। प्राय यो खालको इन्जिनमा इन्जिनको वरिपरि fins haru राखिएको हुन्छ जसको मद्दतबाट हावालाई त्यस fins मा एकछिन रोकिए जस्तो अवस्थामा सर्कुलेसन गराएर इन्जिन बाट उत्पन्न भएको heat लाई नियंत्रण गरिन्छ। यो सम्पूर्ण combustion इन्जिन भयको बाएकहरूमा प्रयोग गरिएको हुन्छ। यस इन्जिनमा हावालाई combustion chamber वरिपरिको fins हरुमा circulate गराएर इन्जिन लाई चिसो बनाइन्छ। यो खालको बाइक विशेष गरेर सहरी क्षेत्रमा हिड्ने धरै high rev range नभएको, बिस्तारै चलाउने खालको हुन्छ। यो बाइक को इन्जिन सजिलो तरिकाले बनेको हुँदा जुनकुनै मेकानिक ले पनि बनाउन सक्छ। सर्विसिङ गर्दा पनि सस्तो पर्न जान्छ। खास गरी एयर cooled इन्जिन बाट उत्पन्न भएको समुर्ण heat मध्य ४४% exaust बाट निस्कन्छ ,१२% मात्रै इन्जिन fins बाट र ८,% जति engile oil ma transfer हुन्छ भने बाँकी रहेको प्रतिशत engine काे लागि आबस्यक heat हो। २) Air  & oil cooled engine   सामान्यत...

नेपालमा २०२० मा ट्राफिक नियम विपरीत गर्न नहुने सवारी मोडिफिकेसन

 प्रदीप थापा, बागलुङ उपल्लचौर आजकल विशेष गरेर युवाहरुले कुनै पनि कम्पनीको बाइक किनेपछि आफ्नो इच्छा अनुसार बाएकको स्वरूप रंग ध्वनि  हरुलाई परिवर्तन गर्ने गरेको पाइन्छ। जसकारण आफूलाई मनोरञ्जन भएपनि त्यस मोडिफिकेसन को कारणले वातावरण, पैदयात्रीलाई,शान्ति सुरक्षामा ट्राफिक नियमको उल्लंघन गरिरहेको हुन्छ।  साथै यसको कारणले आफू पनि जरिवानामा तथा जेल नै चलन हुने र ५०० देखि ५००० सम्म जरिवाना लाग्न सक्छ। तसर्थ बेलैमा निम्न यी सब मोडिफिकेसन हरु नगर्न वा गरेको भए पनि सुधार गर्न जरुरी छ। नेपालमा २०२० मा गर्न नहुने मोडिफिकेसन निम्न छन। १) सवारी स्वरूप नै परिवर्तन हुने गरि गरिएको मोडिफिकेसन  विशेष गरेर यो मोडिफिकेसन नेपालमा युवाहरुले आफ्नो बाइक को chassis number नैं मेटिने अथवा chassis नैं परीवर्तन गरेर नयाँ स्वरूप दिने गरेको पाइन्छ तर यसो गर्दा साधनको ब्लु बुकमा समेटिएको जानकारी भन्दा फरक हुन जान्छ जसकारण त्यस साधनलाई ट्राफिक नियम अनुसार चोरीको साधनको दर्जा दिइन्छ।साथै कुनै पनि साधनको बिक्री गर्नु पूर्व त्यस साधनको सम्पूर्ण सुरक्षा मापदण्ड जाँच गरेर मात्र पास गरिन्छ तसर्थ यस्त...

Top 3 adventure bikes under 10 lakh in Nepal in 2020

 1) royal Enfield Himalayan 411 Royal Enfield Himalayan is one of the value for money  bike in Nepal for touring and adventure enthusiastic. This bike can go almost everywhere like highway,offroad(not Enduro type). On this bike you can cruise 100km/hr without feeling any kind of fear. Dual channel abs with switchable function on rear wheel is make the bike more safer and premium.  Specifications: Type  Adventure Cruiser  Displacement  411 cc  Mileage  40 km/l  Max. Power  24.50 bhp @ 6500 rpm  Max. Torque  32 Nm @ 4250 rpm  Top Speed  120 km/h  No. of gears  5  Fuel Capacity  15 liters  Weight  182 kg  Ground Clearance  220 mm Price: Royal Enfield Himalayan price in Nepal is  Rs 6,25,000. RE Himalayan (Sleet Edition) price in Nepal is  Rs 6,21,000 2) Benelli TRK 251 This bike  is elder brother of TRK 502. The design of this bike has derive from trk 502. This bike...